Home » च्याङ्ग्रा बेचेर मुस्ताङले भित्र्यायो ३५ करोड रुपैयाँ

च्याङ्ग्रा बेचेर मुस्ताङले भित्र्यायो ३५ करोड रुपैयाँ

by newnagarikdiary
0 comment

 हिमाल पारीको जिल्ला मुस्ताङले यसपालीको दशैं तिहारमा मात्रै च्याङ्ग्रा बेचेर ३५ करोड रुपैयाँ जिल्लामा भित्र्याएको छ । उच्च हिमाली भेगमा पालन गरिएका भेडा च्याङ्ग्राको

माग दशैं र तिहारमा उच्च हुने गर्दछ । औसतमा प्रतिगोटा ३५ हजारका दरले दश हजार च्याङग्रा जिल्लाबाट बाहिर गएको र विक्रीबाट पशुपालक कृषकले ३५ करोड रुपैयाँ आम्दानी गरेको मुस्ताङ जिल्ला भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ ।

 हिमाल पारीको जिल्ला मुस्ताङले यसपालीको दशैं तिहारमा मात्रै च्याङ्ग्रा बेचेर ३५ करोड रुपैयाँ जिल्लामा भित्र्याएको छ । उच्च हिमाली भेगमा पालन गरिएका भेडा च्याङ्ग्राको माग दशैं र तिहारमा उच्च हुने गर्दछ । औसतमा प्रतिगोटा ३५ हजारका दरले दश हजार च्याङग्रा जिल्लाबाट बाहिर गएको र विक्रीबाट पशुपालक कृषकले ३५ करोड रुपैयाँ आम्दानी गरेको मुस्ताङ जिल्ला भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ ।

Related Articles

Leave a Comment