Home » चितवन महोत्सव आजदेखी सुरु

चितवन महोत्सव आजदेखी सुरु

by newnagarikdiary
0 comment

चितवन महोत्सवको १४ औं संस्करण आजदेखि सुरु भएको छ ।

गौरव र गरिमामय प्रस्तुती नाम दिइएको चितवन महोत्सवको १४ औं संस्करण आजदेखि सुरु भएको हो । अर्थमन्त्री विष्णु पौडेलले उद्दघाटन गर्ने महोत्सव १० दिनसम्म चल्ने छ । महोत्सवमा ५ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा आयोजकले गरेको छ । महोतसवमा ४५० स्टल रहने उद्योग वाणिज्य संघ चितवनका उपाध्यक्ष शिरिष पन्तले जानकारी दिएका छन् । सर्वसाधारण लागि ६० रुपैया र विद्यार्थीका लागि ३० रुपैयाँ महोत्सवको टिकट शुल्क तोकिएको छ ।

कोरोना महामारी सुरु भएपछि २०७८ सालको १३ औं संस्करणको चितवन महोत्सव तीन दिन मात्र सञ्चालन गरी स्थगित गरिएको थियो ।

Related Articles

Leave a Comment