Home » घान्द्रुक जादै गरेका गाडी दुर्घटना हुँदा आठ जनाको मृत्यु, दुई घाईते

घान्द्रुक जादै गरेका गाडी दुर्घटना हुँदा आठ जनाको मृत्यु, दुई घाईते

by newnagarikdiary
0 comment

पोखरा
कास्कीको अन्नपूर्ण गाउँपालिकामा जीप दुर्घटना हुँदा आठ जनाको मृत्यु,भएको छ । पोखराबाट अन्नपूर्ण–११ घान्द्रुक जाँदै गरेको जीप कलाभीरमा दुर्घटना हुँदा आठ जनाको घटना स्थलमै मृत्यु, भएको हो ।

चालक सहित १० जना यात्रु सवार गाडी सडकबाट अन्दाजी ११० मिटर तल खस्दा आठ जनाको घटनास्थलमै मृत्यु,

भएको प्रहरीले जनाएको छ । प्रहरी टोली अहिँले घटनास्थल तर्फ जाँदै गरेको छ । बाकीँ घाईतेलाई स्थानीय र प्रहरीको सहयोगमा अस्पताल तर्फ ल्याउँदै गरिएको प्रहरीले जनाएको छ ।

जीप रिजर्भ गरेर घुम्नका लागि प्रसिद्ध पर्यटकिय स्थल घान्द्रुक हिडेका पर्यटकहरु दुर्घटनामा परेको प्रारम्भिक अनुमान छ ।

Related Articles

Leave a Comment