Home » गृहमन्त्री रवि लामिछाने र प्रधानमन्त्री प्रचण्ड बिच भेटवार्ता

गृहमन्त्री रवि लामिछाने र प्रधानमन्त्री प्रचण्ड बिच भेटवार्ता

by newnagarikdiary
0 comment

प्रधानमन्त्री पुष्पकमल दाहाल र गृह मन्त्री रवि लामिछाने बिच भेटवार्ता भएकाे छ |

७ दलिय सत्ता गठबन्धनको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्ड र र अन्य दलका नेताहरूबीच नियमित भेटवार्ता चलिरहेकै समयमा शनिबार बेलुका लामिछाने र दाहालबिच भेटवार्ता भएकाे हाे |

भेटमा सत्ता गठबन्धनमा बाँकी रहेकाे भागबन्डाकाे विषयमा कुराकानि भएकाे प्रधानमन्त्री सचिवालयले जानकारी दिएकाे छ | हाल एमालेकाे संयाेजकत्व सत्ता गठबन्धनमा रहेका छ भने माअाेवादी दाहालकाे नेतृत्व रहेकाे छ | रास्वपाले थप गउह सहित ३ वटा मन्त्रालय लिने दाैडमा रहेकाे छ |

Related Articles

Leave a Comment