Home » गायिका इतु जोजिजुलाई सर्वोत्कृष्ट पाश्र्व गायिका अवार्ड

गायिका इतु जोजिजुलाई सर्वोत्कृष्ट पाश्र्व गायिका अवार्ड

by newnagarikdiary
0 comment

पोखरा । गायिका इतु जोजिजुले सर्वोत्कृष्ट पाश्र्व गायिकाको अवार्ड प्राप्त गरेकी छन् ।

“बिर्सन सजिलो भएन” बोलको गितबाट १२औ डि.सिने अवार्डको सर्वाेत्कृष्ट पाश्र्व गायिकाको अवार्ड प्राप्त गरेकी हुन् ।

उक्त विधामा इतु जोजिजु, मिलन नेवार , मेलिना राइ ,अञ्जु पन्त, मिना निरौला बिच प्रतिस्पर्धा भएको थियो ।

चलचित्र मखमली–मखमली मा समावेश उक्त गितबाट अवार्ड प्राप्त गरेकी हुन् । छायाँछवि क्रियसनको आयोजनामा हुँदै आएको डि–सीने अवार्ड यसअघि कोरोना भाइरसको महामारीका कारण रोकिएको थियो ।

Related Articles

Leave a Comment