Home » गठबन्धनमा ब्रेक लाग्यो – रामचन्द्र पौडेल

गठबन्धनमा ब्रेक लाग्यो – रामचन्द्र पौडेल

by newnagarikdiary
0 comment

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धनमा ब्रेक लागेको बताएका छन् ।

उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटारको बैठक छाडेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न भन्दै हिँडेपछि पौडेलले यस्तो बताएका हुन् ।

आइतबार नै बालुवाटारमा बोलाइएको सत्तारुढ गठबन्धनको बैठक पनि रोकिएसंगै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड एमाले अध्यक्ष ओलीसँग संवाद गर्न बालकोटतर्फ गएका हुन् ।

Related Articles

Leave a Comment