Home » के सरकारबाट बाहिरिएला रास्वपा ?

के सरकारबाट बाहिरिएला रास्वपा ?

by newnagarikdiary
0 comment

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बसिरहेको छ । बैठक केन्द्रीय कार्यालय बसुन्धारामा बसिरहेको हो । सरकारमा सहभागिता हुने की नहुने भन्ने विषयमा छलफल गर्न बैठक बसेको रास्वपाले जनाएको छ ।

Related Articles

Leave a Comment