Home » केपी ओली भेट्न प्रचण्ड बालकोटमा

केपी ओली भेट्न प्रचण्ड बालकोटमा

by newnagarikdiary
0 comment

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उनकै निवास बालकोट पुगेका छन् ।

राष्ट्रपतिको निर्वाचन नजिकिदै गर्दा राष्ट्रपतिमा कसलाई अघि सार्ने भन्नेबारे छलफल गर्न प्रचण्ड बालकोट पुगेका हुन। उनिहरुविच निरन्तर छलफल चलिरहे पनि सहमतिमा पुग्न सकेका छैनन् ।

Related Articles

Leave a Comment