Home » कानुन बराबर लाग्ने हो भने नेताहरु सबै जेलमा हुन्थे : चन्द्र भण्डारी

कानुन बराबर लाग्ने हो भने नेताहरु सबै जेलमा हुन्थे : चन्द्र भण्डारी

by newnagarikdiary
0 comment

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले नेपालमा भएका कानुन नेताहरुलाई लाग्ने नगरेको बताएका छन् ।

नेपाली कांग्रेसका सांसद समेत रहेको नेता भण्डारीले विवेकशील साझा पार्टीको पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै यस्तो बतानएक हुन् । नेपालमा भएका सबै कानुन यदिनेताहरुलाई पनि लाग्ने हो भने आफूलाई मै हु भन्ने सबै नेताहरु जेलमा जाने बताए । उनले नेपालको कानूनले नेताहरुसमक्ष आत्मसमर्पण गरेको बताए ।

सांसद भण्डारीले युवा नेताहरुलाई पनि पार्टीमा सक्रिय भएर लाग्न आग्रह गरेका छन् ।

Related Articles

Leave a Comment