Home » काठमाडौ महानगर प्रहरी प्रमुख पाण्डे विरूद्व परेको उजुरीमा छानबिन सुरू

काठमाडौ महानगर प्रहरी प्रमुख पाण्डे विरूद्व परेको उजुरीमा छानबिन सुरू

by newnagarikdiary
0 comment

काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डे विरूद्व छानविन समिति गठन भएको छ ।

एक महिला नगर प्रहरी हवल्दारले आफूमाथि दुर्व्यवहार भएको भन्दै ९ मंसिरमा प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी र उपमेयर सुनिता डंगोलसमक्ष निवेदन दिएकी थिइन् ।

पाण्डेले सुत्केरी अवस्थाकी महिला नगर प्रहरी हवल्दारको चरित्रमाथि औंला उठाउने गरेको र तथानाम गरेकाे पीडित पक्षको अाराेप छ ।

Related Articles

Leave a Comment