Home » काठमाडौं महानगरपालिकाले गर्यौ १२ औं नगर सभाबाट महानगरका कार्यक्रम हेरेफेर

काठमाडौं महानगरपालिकाले गर्यौ १२ औं नगर सभाबाट महानगरका कार्यक्रम हेरेफेर

by newnagarikdiary
0 comment

काठमाडौं महानगरपालिकाले १२ औं नगर सभाबाट महानगरका कार्यक्रम हेरेफेर गर्ने प्रस्ताव अगाडी सारेको छ ।

नगरसभा बैठकमा उपप्रमुख सुनीता डंगोलले सार्वजनिक निर्माण, वातावरण र कृषि क्षेत्रमा बजेट घटाएर सामाजिक विकास, शिक्षा लगायत क्षेत्रमा बजेट बढाउनु पर्ने भन्दै प्रस्ताव अगाडी सारेकी छिन ।

महानगरले सार्वजनिक निर्माणमा, रहेको बजेट सामाजिक विकासमा थप गरेको छ । भने स्वास्थ्य तथा पशु क्षेत्रमा महानगरले बजेट बढाउनु पर्ने संशोधन उपप्रमुख सुनिता डंगोलले प्रस्ताव गरेकी छिन् । यस्तै वातावारण तथा कृषि क्षेत्रमा रहरेको बजेट घटाउन डंगोलको प्रश्ताव छ ।

काठमाडौं महानगरपालिकाले २४ असारमा चालु आर्थिक वर्षका लागि २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँको बजेट पारित गरेको थियो । यो आर्थिक वर्षको लागि महानगरले ल्याएको थियो ।

Related Articles

Leave a Comment