Home » ओलिले काँग्रेसलाई भने थ्याङक्यु भेरी मच

ओलिले काँग्रेसलाई भने थ्याङक्यु भेरी मच

by newnagarikdiary
0 comment

एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेकामा नेपाली कांग्रेसलाई धन्यवाद दिएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै ओलिले कांग्रेसले विश्वासको मत दिने निर्णय गरेपछि लोकतन्त्रको नयाँ भाष्य स्थापित भएको बताए । डेमोक्रेसीको एउटा नयाँ भाष्य स्थापित भएको बताउँदै ओलिले देश, विदेश र इतिहासमा यो अभ्यासको छलफल हुने बताएका छन् । ओलीले सोमबार एक कार्यक्रममा कांग्रेसले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिन आग्रह गरेका थिए । मंगलबार कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने धन्यवाद दिएका छन् । wp-image-4490″ />ढ

Related Articles

Leave a Comment