Home » ओखलढुंगामा जिप दुर्घटना २ जनाको मृत्यु, ७ घाइते

ओखलढुंगामा जिप दुर्घटना २ जनाको मृत्यु, ७ घाइते

by newnagarikdiary
0 comment

चैत ३० ओखलढुंगा । बुधबार बिहान ओखलढुंगामा भएको जिप दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।
सोलुखुम्बुबाट मोरङको विराटनगरका लागि छुटेको जीप ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका ६ र ७ को सीमानामा पर्ने हिलेपानी नजिकै बान्द्रेभीरमा दुर्घटना भएको हो ।
दुर्घटना ७ जना घाइते भएका छन् । घाइतेमध्य ४ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका डीएसपी सुकदेव खनालले जानकारी दिए ।

Related Articles

Leave a Comment