Home » एमाले गण्डकी कमिटी अध्यक्षमा शर्मा, सचिव दवाडी

एमाले गण्डकी कमिटी अध्यक्षमा शर्मा, सचिव दवाडी

by newnagarikdiary
0 comment

नेकपा एमाले ले प्रदेश अधिवेशनसम्मका लागि प्रदेश संगठन कमिटीका पदाधिकारी नियुक्त गरेको छ । एमालेको जारी केन्द्रीय कमिटी बैठकले प्रदेश अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिव पदाधिकारी रहने गरी सबै प्रदेशमा नियुक्त गरेको हो । हिजोको केन्द्रीय कमिटी बैठकले माघ ८ गते प्रदेश अधिवेशनको मिति तोकिएको थियो । नयाँ पदाधिकारी आएपछि उनीहरु स्थानान्तरण हुने छ।

गण्डकी

अध्यक्ष – नवराज शर्मा
उपाध्यक्ष – मोहन रेग्मी
सचिव -धनञ्जय दवाडी
सहसचिव – मञ्जु अधिकारी
सहसचिव – रश्मि आचार्य

Related Articles

Leave a Comment