Home » उम्मेद्वारी केन्द्रित कांग्रेसको कार्यसम्पादन समितिको बैठक बस्दै

उम्मेद्वारी केन्द्रित कांग्रेसको कार्यसम्पादन समितिको बैठक बस्दै

by newnagarikdiary
0 comment

शिर्षक: राष्ट्रपति उम्मेद्वारी केन्द्रित कांग्रेसको कार्यसम्पादन समितिको बैठक बस्दै
राष्ट्रपतिका उम्मेदवारको छलफल केन्द्रित नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

फागुन २५ गते हुन लागेको राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारी दिने बारेमा कांग्रेसको औपचारिक धारणा सार्वजनिक गर्न कार्यससम्पादन समितिको बैठक केन्द्रित हुनेछ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बुधवार भएको भेटमा निर्वाचन अघिको गठबन्धन व्यूताउने समझदारी भएपछि उत्साहित कांग्रेसले आज बस्ने कार्यकारिणीको बैठकबाट राष्ट्रपतिको उम्मेदवारी दिने औपचारिक निर्णय गर्ने खालको तयारीमा जुटेको छ । बैठकबाट सार्वजनिक नगरिए पनि वरिष्ठ नेता रामचन्द्र पौडेललाई अघि सारेर जानेमा कांग्रेसका नेता एकमत देखिएका छन् ।

Related Articles

Leave a Comment