Home » समानुपातिक तर्फका उम्मेदवारको अन्तिम नामावली सार्वजनिक

समानुपातिक तर्फका उम्मेदवारको अन्तिम नामावली सार्वजनिक

by newnagarikdiary
0 comment

निर्वाचन आयोगले समानुपातिक तर्फका उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेको छ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको अन्तिम नामावली बुधबार सार्वजनिक गरेको हो । प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७९ को दफा २८ तथा प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७९ को दफा २८ बमोजिम कायम गरिएको उम्मेदवारको अन्तिम बन्दसूची प्रकाशन गरिएको आयोगले जनाएको छ ।

 

Related Articles

Leave a Comment