Home » उपप्रम लामिछानेकाे नागरिकता विवादमा परेकाे रिट निवेदन सुनुवाई सकियाे

उपप्रम लामिछानेकाे नागरिकता विवादमा परेकाे रिट निवेदन सुनुवाई सकियाे

by newnagarikdiary
0 comment

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको विवादित नागरिकता सम्बन्धि परेकाे रिटकाे सुनुवाइ सकिएकाे छ |

संवैधानिक इजलासमा लामिछानेका वकिलहरूले बहस र रिट निवेदकका वकिलहरूले जवाफी बहस गरेपछि सुनुवाइ सकिएसंगै न्यायाधीशहरू फैसलाबारे छलफल गरिरहेका छन् ।

संवैधानिक इजलासले यो मुद्दामा आजै फैसला सुनाउँछ कि फैसला सुनाउने दिन तोक्छ भन्ने अहिले स्पष्ट छैन।

Related Articles

Leave a Comment