Home » उत्तर कोरियाद्धारा जापानको समुद्री क्षेत्रमा ब्यालेस्टिक मिसाइल प्रहार

उत्तर कोरियाद्धारा जापानको समुद्री क्षेत्रमा ब्यालेस्टिक मिसाइल प्रहार

by newnagarikdiary
0 comment

उत्तर कोरियाले जापानको समुद्री क्षेत्रमा तीन वटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ ।

छोटो दूरीका यि मिसाइल प्रहार गरेको जापानको रक्षा मन्त्रालयले जनाएको छ । तीनवटै मिसाइल राजधानी प्योङयाङको उपनगरबाट प्रहार गरिएको थियो । ती मिसाइल १०० किलोमिटरको उचाइबाट ३५० किलोमिटरसम्म उडेको अनुमान गरिएको छ ।

Related Articles

Leave a Comment