Home » उत्कृष्ट निर्वाचन शिक्षाकाे टिकटक भिडियाे बनाउनेलाई अायाेगले ५० हजार नगद दिने

उत्कृष्ट निर्वाचन शिक्षाकाे टिकटक भिडियाे बनाउनेलाई अायाेगले ५० हजार नगद दिने

by newnagarikdiary
0 comment

काठमाडौं कार्तिक ५ | निर्वाचन अायाेगले उत्कृष्ट टिकटक भिडियाे बनाउनेलाई ५० हजार नगद पुरस्कार प्रदान गर्ने भएकाे छ |

अायाेगले मंसिर ४ काे अासन्न चुनावलाई लिएर प्रदेश र प्रतिनिधि सभाका उमेदवारकाे सम्बन्धमा चुनावी गीत हुनुपर्ने बताएको छ |

अायाेगले माैलिक तथा अाफ्नै अडियाे भिडियाे, कथा कविता जुनसुकै विधा भएपनि संदेशमुलक हुनुपर्ने बताएको छ| भने अायाेगका अनुसार भिडियाे १ व्यक्तिले पाँचवटा सम्म र दुई वा दुईभन्दा बढी व्यक्तिकाे पनि सामुहिक भिडियाे ५ वटा सम्म बनाउन सकिने बताएको छ| अायाेगले निर्वाचन शिक्षामा बनाईने भिडियाे २० सेकेन्ड देखि १ मिनेटसम्म हुनुपर्ने छ| भने म्याद नाघि पठाएका भिडियाे मूल्यांकन नगरिने अायाेगले जानकारी दिएकाे छ |

 

Related Articles

Leave a Comment