Home » आफू अर्थमन्त्री बन्ने हल्ला मात्र: महामन्त्री थापा

आफू अर्थमन्त्री बन्ने हल्ला मात्र: महामन्त्री थापा

by newnagarikdiary
0 comment

सरकार विस्तार तयारीका बिच कांग्रेस महामन्त्री गगन थापाले आफुले अर्थमन्त्री पाउने चर्चा हल्ला मात्र रहेको बताउनु भएको हो । यद्दपी थापाले आफ्नो प्राथमिकता अहिले कांग्रेसलाई अझ मजबुत बनाउनु रहेको र जनताको असन्तुष्टि र छटपटीलाई सम्बोधन हुने गरी सरकार अघि बढ्नुपर्ने पनि महामन्त्री थापाको भनाई छ । फरक प्रसंगमा बोल्दै नेता थापाले मलको अनुदान घटाउने निर्णय अर्थमन्त्री रहनुभएका बिष्णु पौडेलको रहे पनि सबै भन्दा चर्को स्वर एमालेकै बताउनु भयो। पूर्व स्वास्थ्यमन्त्री समेत रहनुभएका नेता थापाले आफूले ६-८ महिना स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्दा विपन्न नागरिकलाई केन्द्रित गरेर काम गर्न सकिँदो रहेछ भन्ने कुरा जान्ने मौका पाएको उनले बताए । प्रारम्भिक प्रस्ताव छ । कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीबाहेक अन्य दलले भने सिट थोरै भए पनि धेरै मन्त्रालय दाबी गरेका छन्, जसले गर्दा भागबन्डा टुंगाउन सकस हुने देखिएको छ ।

Related Articles

Leave a Comment