Home » आज प्रतिनिधिसभाको पहिलो बैठक

आज प्रतिनिधिसभाको पहिलो बैठक

by newnagarikdiary
0 comment

आज प्रतिनिधिसभाको पहिलो बैठक बस्दै छ ।

मंसिर ४ मा सम्पन्न भएको निर्वाचनपछि प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाको अध्यक्षतामा बस्ने बैठकमा संसद अधिवेशन आह्वान सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइनेछ । त्यसपछि राष्ट्रपति कार्यालयले प्रधानमन्त्री नियुक्ति र मन्त्रिरिषद गठनबारे संसदलाई जानकारी गराएको पत्र पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ । बैठकलाई सबै दलका प्रतिनिधिहरुले सम्बोधन पनि गर्नेछन् । अधिवेशन सुरु भएको पहिलो बैठकमा शीर्ष नेताहरुले शुभकामना दिने विगतदेखिकै प्रचलन छ ।

Related Articles

Leave a Comment