Home » अझै २ दिन पखिर्दै रास्वपा

अझै २ दिन पखिर्दै रास्वपा

by newnagarikdiary
0 comment

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सरकारबाट बाहिरिने कि नबाहिरिने भन्ने विषयमा दुई दिनपछि मात्रै निर्णय गर्ने भएको छ ।
बिहीबार पार्टी कार्यालय बसुन्धारामा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष रवि लामिछानेलाई फोन गरेर २ दिन कुर्न आग्रह गरेकाले थप २ दिन पर्खीने प्रवक्ता मुकुल ढकालले बताउनुभयो । उनले २ दिनभित्र संयन्त्रको बैठक बसेर सकारात्मक जवाफ नआए जस्तोसुकै निर्णय गर्न सकिने बताए ।

Related Articles

Leave a Comment