
नेपाली काँग्रेस संसदीय दलकाे नया बानेश्वरमा बसेकाे बैठक । बैठकमा बाेल्दै प्रम शेरबहादुर देउवा
बिहीबार बसेको पार्टी शीर्ष नेताहरुको बैठकले सरकारमा भएका र नभएका सबै दलसँग छलफल गर्ने निचोडमा पुगेको हो ।
काँग्रेसले सशक्त प्रतिपक्षको भुमिका खेल्दै आउनुपर्ने भन्दै आवाज उठेका बेला माओवादी एमाले सहित सात दलिय सत्ता गठबन्धन सरकारको नेतृत्वमा रहनुभएका प्रचण्डलाई समर्थन गर्दै विश्वासको मत दिएको हो । यो संगै काँग्रेसले सत्तामा च्याखे थाप्ने काम गरेको अडकलबाजीहरु हुने थालेका छन् ।