Home » शिर्षक: २०७९/०८० मा रेसुङ्गा नगरपालिकाले हासिल गर्यौ करिब शत प्रतिशत सफलता

शिर्षक: २०७९/०८० मा रेसुङ्गा नगरपालिकाले हासिल गर्यौ करिब शत प्रतिशत सफलता

by newnagarikdiary
0 comment

शिर्षक: २०७९/०८० मा रेसुङ्गा नगरपालिकाले करिब शत प्रतिशत सफलता हासिल गर्यौ

गुल्मीको रेसुङ्गा नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ ।

नगरले आ.वा. ०७९/०८० मा ९९.४९ प्रतिशत भौतिक प्रगति तथा ९६.१७% वित्तीय प्रगति हासिल गरेको छ ।
अबका आर्थिक वर्षहरुमा रेसुङ्गा नगरको ८३.७० वर्ग कि.मि. भूगोल र ३१,५५१ जनसंख्यालाई मात्र नभई समग्र जिल्लाबासीलाई समेत सम्पुर्ण किसिमका विकासहरुमा अनुभुति हुनेगरी तिब्र गतिको विकासमा जोड दिने रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले बताएका छन् ।

आगामी आर्थिक वर्षहरुमा प्रगति शतप्रतिशत पुर्याउने गरि कार्यसंम्पादन गर्ने प्रतिबद्धता मेयर पन्थीको छ ।

Related Articles

Leave a Comment