Home » निर्माण उद्दयोगको पुनरुत्थान नभई देशको अर्थतन्त्रमा कुनै सुधार हुँदैन: कमलेस अग्रवाल

निर्माण उद्दयोगको पुनरुत्थान नभई देशको अर्थतन्त्रमा कुनै सुधार हुँदैन: कमलेस अग्रवाल

by newnagarikdiary
0 comment

शिर्षक: निर्माण उद्दयोगको पुनरुत्थान नभई देशको अर्थतन्त्रमा कुनै सुधार हुँदैन: कमलेस अग्रवाल

नेपाल चेम्बर्स अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेस अग्रवालले निर्माण उद्दयोगको पुनरुत्थान नभई देशको अर्थतन्त्रमा कुनै सुधार नहुने बताएका छन् ।

सरकारले व्यवसायीको ठूलो रकम भुक्तानी दिन नसकेपछी विभिन्न ८ बुँदे माग र आन्दोलनका एजेण्डा सहित काठमाडौंमा राष्ट्रिय भेला गरेका छन् । कार्यक्रममा सहभागी अग्रवालले व्यवसायीका समस्यामा सरकारले राष्ट्रिय समस्या सम्झेर छिटो समाधान गर्नुपर्ने बताए ।

उनले भने “छिमेकी मुलुकमा कति विकाश बजेट खर्च हुन्छ,पुँजिगत खर्च पनि व्यापक छ जुनसुकै मुलुकमा निर्माण उद्दयोग समृद्ध नभई मुलुक समृद्ध बनेका छैनन् । यो हेर्दा हाम्रो कूल जिडिपीको १० प्रतिशत योगदान निर्माण उद्दयोगले दिएको छ । पुँजिगत खर्च निरासाजनक हुँदा पनि २५ प्रतिशत राजश्व यसैबाट उठेको छ । यसलाई सरकारले गम्भिर भएन समस्या समाधान गर्न लाग्नुपर्छ ।”
नेपाल चेम्बर्स अफ कमर्स सधै व्यवसायीका मुद्दामा साथमा रहने प्रतिबद्धता पनि अग्रवालले व्यक्त

Related Articles

Leave a Comment