Home » दसैं चहलपहल,१० लाख धेरैले छाेडे काठमाडाै उपत्यका

दसैं चहलपहल,१० लाख धेरैले छाेडे काठमाडाै उपत्यका

by newnagarikdiary
0 comment

नेपालीहरुको महान चाड बडादशैँ मनाउन घर फर्किनेहरुको लर्को लागेको छ । कर्मथलो काठमाडौं बनाएकाहरु दशैँ मनाउन गाउँ गएसँगै यता राजधानी काठमाडौंका टोल तथा आसपासका नाकाबाट  बाहिरीने क्रमम  यथावत नै रहेको छ।

सर्वसाधारण संख्या भने विस्तारै सुनसान हुँदै छ। काठमाडौ  ट्राफिक प्रहरी  नायव उपरीक्षक राजेन्द्रप्रसाद भट्टका अनुसार   असाेज २२ गते देखि असाेज ४ सम्मको  तथ्यांक अनुसार काठमाडौ बाहिरिने  यात्रु  ९४२,७२७   रहेको   प्रवक्ताले बताए । त्यसै गरी १४२,२३० सवारीसाधन काठमाडौबाट  बाहिएकाे प्रवक्ताले जनाए ।  

बितेको २४ घण्टामा १२०००० बढीको संङ्खाले काठमाडौं छाडेको तथा असाेज ९ सम्म यथावत् रहनेेे उनले बताए । सुरक्षा सतर्कताकाे लागि कस्ताे  समन्वय निम्ति भने विभिन्न भित्री तथा  बाहिरी नाकामा उच्चसतर्कताका सुरक्षाकर्मी  खटाएको र  फाट्टफुट्टका घटना  बाहेक  कुनै पनि अप्रिय धट्ना नभएको बताए प्   भक्तपुर जगाति  चेक पाेष्ट प्रहरी हवलदार  सुनिल  कुमारका अनुसार  यात्रूबाट ठगिएका गुनासाका  बारेमा यात्रु संग बझ्दा कुनै  गुनासा नआएको  बताए ।

Related Articles

Leave a Comment