Home » चौधरी ग्रुपको संरक्षणमा राखिएको राष्ट्रिय झण्डा, यो भन्दा ठूलो अपमान के हुन सक्छ

चौधरी ग्रुपको संरक्षणमा राखिएको राष्ट्रिय झण्डा, यो भन्दा ठूलो अपमान के हुन सक्छ

by newnagarikdiary
0 comment

शिर्षक: चौधरी ग्रुपको संरक्षणमा राखिएको राष्ट्रिय झण्डा, यो भन्दा ठूलो अपमान के हुन सक्छ

काठमाडौंको तिनकुनेमा काठमाडौको तिनकुनेमा राखिएको राष्ट्रिय झण्डा झुत्रो हुँदासम्म फेरिएको छैन् ।

यो चौधरी ग्रुपको संरक्षणमा राखिएको राष्ट्रिय झण्डा हो । चन्द्र सुर्य अकित बिचको भाग पुरै च्यातिदा समेत यसको संरक्षणमा तिन तहका सरकार चुकेका छन् । सामाजिक अभियान्ताहरुले पटक पटक चयातिएका झण्डा सार्वजनिक गरेसंगै यस्ता झण्डा फेरिने गरिएको छ ।

राष्ट्रिय झण्डाको यो भन्दा ठूलो अपमान के हुन सक्छ ।

Related Articles

Leave a Comment