हर्क साम्पाङको कविता ‘भो मलाई नायक नठान’
उनि लेख्छन !
भो मलाई नायक नठान !
म नाथे सानो मान्छे !
माटोमा जन्मेर धुलोमा खेलेको म जाबो सानो मान्छे !
माटो छुने सानो हुन्छ !
माटो बेच्ने ठुलो !
देश बेच्नेलाई सम्मान मिल्छ !
सलाम सैयौँ तोपको !
पाखा भित्ता खनिखोर्सी गरिहिँड्नेले !
के फलाउन सक्छु म रोपिहिँड्नेले !
भो मलाई नायक नठान…
हर्क साम्पाङको सामाजिक संजालबाट साभार