Home » असाेज ३१ बाट याे वर्षकाे मनसुन पूर्ण रूपमा सकियाे, ७ सय ७९ मनसुनजन्य घटनाबाट ९२ जनाकाे मृत्यु

असाेज ३१ बाट याे वर्षकाे मनसुन पूर्ण रूपमा सकियाे, ७ सय ७९ मनसुनजन्य घटनाबाट ९२ जनाकाे मृत्यु

by newnagarikdiary
0 comment

शिर्षक: असाेज ३१ बाट याे वर्षकाे मनसुन पूर्ण रूपमा सकियाे, ७ सय ७९ मनसुनजन्य घटनाबाट ९२ जनाकाे मृत्यु

(संंवाददाता, सिजन नाछिरिङ राई अपाङ्ग ‘ख’ वर्ग)
२०८० मा मनसुनजन्य घटनाबाट ९२ जनाकाे मृत्यु भएकाे गृहमन्त्रलयले बताएकाे छ |

२०८० काे सुरूवातसँगै  मनसुनमा भएको परिवर्तन र मनसुनले गरेको मानविय क्षेति र न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धि छलफलमा गृहमन्त्रालयका प्रवक्ताले वर्ष २०८० को मनसुनले देशका विभन्न जिल्ला तथा प्रदेशमा भएका मानवीय र भाैतिक क्षतिकाे उल्लेख गरेका हुन् | विपद न्यूनीकरणबारे प्रष्ट पार्ने क्रममा  प्रवक्ताका अनुसार मनसुनको सुरुवात जेठ ३१ बाट सुरु भएर पुर्वकाे मेची, ताप्लेजुङ, पाचथर हुदै  प्रवेश गरेर दोस्रो भागमा पुरै नेपाल भरि फैलिएर हरियो भएको र असाेज ३१ मा पुर्णरुपमा बाहिरिएको मन्त्रालयका प्रवक्ताले बताए ।

त्यसै गरी चट्याङले मानवीय क्षति अधिक भएको र चट्याङ घट्ने भन्दा पनि अझै बढ्ने मन्त्रालयका प्रवक्ताले बताए | ।

प्रवक्ताका अनुसार ७९ सालकाे तुलनामा क्षति कम भएकाे तर समग्रमा तथ्यांक हेर्दा अझै बढ्ने उनको बुझाइ छ। मनसुन जन्य विपत्तिका घटनाबारे र मनसुनले पुर्‍याकाे क्षती :
१४२ स्थानमा बाढी बाढी
४५९ स्थानमा पहिराे
१७८ स्थानमा भारी वर्षा

१२३ स्थानमा चट्याङ जस्ता मनसुनजन्य यी सबै घटनामा परि मृत्यु हुनेकाे शङ्ख्या भने ९२ जना रहेको उनलेे बताए । प्रवक्ताका अनुसार सबै घट्ना मध्ये पहिराेकाे घट्ना अत्यधिक भएको उनलेे बताए । जसमा पहिरोमा परि :
१६८ घाइते भएका छन् भने ३० जना आजसम्म बेपत्ता छन् । अनुसन्धानका अनुसार सबैभन्दा बढी पहिरोकाे कारण  काेशी प्रदेश प्रभावित भएको मन्त्रालयकाे तथ्यांक छ ।

Related Articles

Leave a Comment