Home » हर्क साम्पाङ:साम्सद र जनप्रतिधिहरुको संख्या घटाऔँ तर सेना बढाएर सिमानामा तैनाथ गरौं’

हर्क साम्पाङ:साम्सद र जनप्रतिधिहरुको संख्या घटाऔँ तर सेना बढाएर सिमानामा तैनाथ गरौं’

by newnagarikdiary
0 comment

शिर्षक: हर्क साम्पाङ:साम्सद र जनप्रतिधिहरुको संख्या घटाऔँ तर सेना बढाएर सिमानामा तैनाथ गरौं’

धरान उपमहानगरका मेयर हर्क साम्पाङले सेनाको संख्या बढाएर सिमानामा तैनाथ राख्ने पर्ने बताएका छन् ।

मेयर हर्क साम्पाङले सामाजिक संजालमा लेखेका छन् । ‘साम्सद र जनप्रतिधिहरुको संख्या घटाऔँ तर सेनाको संख्या अझ बढाएर सिमानामा राख्नु पर्छ ! व्यारेक भित्र राख्नु हुन्न सेनालाई !

धरान उपमहानगरमा निर्वाचित भएदेखी नै हर्क साम्पाङ आफ्नै नेतृत्वमा पालिका भित्रका समस्या सुधार्न र शहर सौन्दर्यकरणमा लागेका छन् । उनले कुटनीतिक सामाजिक आर्थिक राजनीतिक सांस्कृतिक विषयमा पनि प्राय आफ्नो धारणा राख्दै आएका छन् ।

Related Articles

Leave a Comment