शिर्षक: सरकारले निर्माण व्यवसायीलाई झुठो आश्वासन दियो: जिपछिरिङ लामा
नेपाल निर्माण व्यवसायी महासंघका मानार्थ सदस्य जिपछिरिङ लामा शेर्पाले निर्माण व्यवसायीको माग सम्बोधन गर्ने भनेर सरकारले झुठो आश्वासन दिएको बताए ।
हामीले बजेट अगाडि र बजेट सार्वजनिक भएपछि सम्बन्धित सबै निकायमा हाम्रो समस्याका बारेमा जानकारी गराएका थियौँ, हाम्रो समस्या सुनेपछि सबैले माग जायज छ भनेका थिए तर, सम्बोधनका निम्ति केही काम भएको छैन’, उनले भने ।
उनले बजेटमा नआएपछि प्रधानमन्त्रीले नै संबोधन गर्ने आश्वासन दिएको भएता पनि असार २१ गतेको आदेश पूर्ण नआएको बताए ।
उनले पिपिएमओको सचिवले बाहेक सबैले आफ्ना मागहरु जायज भएको बताए