Home » बिहानदेखि संचालनमा आयो नारायणगढ–मुग्लिन सडकखण्ड

बिहानदेखि संचालनमा आयो नारायणगढ–मुग्लिन सडकखण्ड

by newnagarikdiary
0 comment

शिर्षक: बिहानदेखि संचालनमा आयो नारायणगढ–मुग्लिन सडकखण्ड

पहिरोले अबरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सुचारु भएको छ ।

‍चितवनको इच्छाकामना गाउँपालिका-५ कालीखोला नजिक गएराति ‍पहिरो खसेर सडकखण्ड अवरुद्ध भएको थियो। सडक डिभिजन कार्यालय चितवनको एक्साभेटर प्रयोग गरेर पहिरो हटाएपछि करिब २ घण्टापछी बिहान ३ बजेदेखि यातायात सेवा सञ्चालनमा आएको छ ।

६० जिल्लाका सवारी नियमित यो सडक हुँदै उपत्यका भित्रिने र बाहिरिने गर्दछन् । पहिरोका कारण नारायणगढ मुग्लिन सडकखण्ड पटक-पटक अवरुद्ध हुँदै आएको छ।

Related Articles

Leave a Comment