शिर्षक: ढुङ्गा, गिटी, बालुवा उत्खनन सम्बन्धी कानुनको विधेयक संसदमा पेश हुँदै
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३ विधेयक संसद्मा दर्ता गर्ने तयारी गरेको छ ।
मोदीले ढुङ्गा, गिटी, बालुवा उत्खनन सम्बन्धी कानुनको विधेयकको पनि मस्यौदा निर्माणको काम सकिएको बताएका छन् ।
यस्तै फोहोर महिला व्यवस्थापन सम्बन्धी कानुनको विधेयकको मस्यौदा निर्माणको काम अन्तिम चरणमा पुगेको सामान्य प्रशासनका मन्त्रीले बताए ।
Hamroo patro