शिर्षक: कानुनमन्त्री धनराज गुरुङ: प्रधानमन्त्रीसंग कुरा भएको छ, ठूला नेता सबैको सम्पती छानबिन हुन्छ
नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टीको १५औं महाधिवेशनमा शेखर कोइरालालाई सभापति बनाउने दाबी गरेका छन् ।
उनले यो संगै कांग्रेसको उपसभापतीको भूमिकामा रहँदै ठूलो भन्दा पनि बहुमतको पार्टी बनाउने बताए । उनले भने सिङ्गो मेलुकको रूपान्तरणको लागि पार्टीको रूपान्तरण अावश्यक छ । , पार्टी सभापति बदल्ने कुरा अाफूले नसक्ने कुरामा आफनो सहभागीता नरहने भन्दै उनले १५ औं महाधिवेशनमा पार्टी सभापति बद्ल्ने र शेखर कोईरालालाई सभापति बनाउने गृहकार्य सुरु गर्नुपर्ने बताएका छन् । उनले भने त्यो बेला शेखरलाई उम्मेदवार बनाउने मात्र होइन, सभापतिमा स्थापित गर्ने हो’
कानुनमन्त्री समेत रहेका कांग्रेस उपसभापति गुरुङले नेताहरुको सम्पत्ति छानबिनका लागि आयोग बनाउनुपर्ने बताए । अब हाम्रो काम एकपछि अर्को फाइल खोल्दै जाने काम पनि हो उनले उचच तहकाे नेताको सम्पती छानबिन गरेर देखाउनुपर्छ, नीति तथा कार्यक्रममा सम्पति छानबिन गर्नैपर्छ सिद्वान्तबाट रूपान्तर गर्ने हाे |
डा भण्डारीले जनताका मुद्दामा केन्द्रित हुन नसकेको बहसको विषयमा व्यक्तिगत र पार्टीको कुरामा केन्द्रीय समिति केन्द्रीकृत रहेकाे बताए |