Home » काठमाडौंबाट पोखरा हिंडेका यात्रुवाहक बस धादिङको त्रिशुलीमा खस्याे, कम्तिमा ८ जनाकाे मृत्यु

काठमाडौंबाट पोखरा हिंडेका यात्रुवाहक बस धादिङको त्रिशुलीमा खस्याे, कम्तिमा ८ जनाकाे मृत्यु

by newnagarikdiary
0 comment

काठमाडौंबाट पोखरा हिंडेका यात्रुवाहक बस धादिङको त्रिशुलीमा खस्याे, कम्तिमा ८ जनाकाे मृत्यु

काठमाडौंबाट पोखरा जाँदै गरेको यात्रुवाहक बस धादिङको गजुरीस्थित त्रिशुली नदीमा खस्दा कम्तीमा आठ जनाको मृत्यु भएको छ ।

गजुरी गाउँपालिका २ चालिसे भन्ने ठाउँबाट बस त्रिशुली नदीमा खस्दा अहिलेसम्म आठ जनाको शव निकालिएको वडाध्यक्ष द्राेण कँडेलले शिलापत्रलाई जानकारी दिए ।

उनका अनुसार २० जना घाइतेहरूलाई उद्धार गरेर अस्पताल लगिएको छ ।

प्रदेश ३–०१–००५ ख ९९५२ नम्बर बस अनियन्त्रित भई त्रिशुली नदीमा सडकबाट नदीमा खसेको बताइएकाे छ ।

थप विवरण अाउन बाँकी छ |

Related Articles

Leave a Comment