स्वतन्त्र नागरिक अभियान गठन, वर्तमान अवस्थामा स्वत्रन्त्र नागरिक आवाज आवश्यक रहेको ठहर

0
69

श्रावण १६, काठमाडौं, देशमा बिकृति अराजकता र राजनीतिक खिचातानीबाट मुलुक अप्ठ्यारोमा परिरहेको भन्दै बिभिन्न बौद्धिक व्यक्तित्वहरू मिलेर स्वतन्त्र नागरिक अभियान नामक सङ्गठन स्थापना भएको छ । नागरिक कुनै न कुनै रूपमा राजनीतिक निकट भएकै कारण स्वतन्त्र आवाज कार्यक्रम दबिएकै कारणले पनि भ्रष्टाचार मौलाएकोले पनि स्वतन्त्र नागरिक आन्दोलनलाई उचाइमा लान्छ स्वतन्त्र नागरिक अभियान जन्म लिएको ठहर गर्दै केन्द्रीय बोर्ड गठन भएको छ ।

शनिबार आयोजित भेलाले निम्न केन्द्रीय पदाधिकारी चयन भएको छ । अध्यक्ष निलकण्ठ पौडेल, उपाध्यक्षहरू टिपी  उप्रेती, पिया रत्न महर्जन, आसिस नेपाल, निकोलस भुसाल, महासचिबमा  सुशील पोखरेल,  कोषाध्यक्ष किशोर थापा, सचिबहरू  रोजिना थापा , राजु ओझा, सदस्यहरूमा क्रमश नन्द प्रसाद रूपाखेती, उर्मिला डङ्गोल, सम्झना मिश्र, सबिता काप्री ढकाल, सुवात शर्मा लगायत रहेको एक कमिटी बनेको छ ।

अभियानले MCC बिरूद्ध सशक्त कार्यक्रम गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्