पटक पटक असफल भएको बजेट फंडा शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण यो बजेटमा पनि

0
139

१५ जेठ, काठमाडौं । शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाइने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् ।पटक पटक असफल भएको बजेट फंडा शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण यो बजेटमा पनि समावेस भएको छ। अर्थविद भन्छन असफल बजेट भासण

यसको ब्याजदर अधिकतम ५ प्रतिशत हुनेछ । यस्तो ऋण स्नातक तहभन्दा माथि अध्ययन गर्नेका लागि उपलब्ध हुने अर्थमन्त्री पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्