लोकतन्त्र स्थापना दिवस मनाइरहदा, जनआन्दोलन घाइते पीडित समाज जुर्मुराएर अगाडि बढ्छ- आसिस नेपाल

0
64

बैशाख-११, काठमाडौं,  आज लोकतन्त्र दिवस मनाइरहदा जनआन्दोलनका उपलब्धिहरूलाई रक्षा गर्दै घाइते अपाङ्गहरूको ब्यवस्थापन छिटो गर्न जनआन्दोलन घाइते पीडित समाजका अध्यक्ष आसिस नेपालले अपिल गरेका छन्।

कोरोना सङ्क्रमणबाट मूलुकमा भयावह स्थिती आइरहेकोले औपचारिक कार्यक्रम स्थगित गरिएको जानकारी गराउदै, उनले जेठमा कार्यक्रम गर्ने जानकारी दिदै जनआन्दोलन घाइते अपाङ्गहरूको ब्यवस्थापन र पुनर्स्थापना गर्न समाजले कार्यक्रम ल्याउने,  सरकार र स्थानीय निकायले घाइते अपाङ्गहरूको लागि ध्यान दिन आग्रह गर्दै अध्यक्ष नेपालले जनआन्दोलन दिवसको अवसरमा देश विदेशमा रहनु भएका सम्पूर्ण नेपालीहरूमा शुभकामना दिएका छन ।

 

प्रतिक्रिया दिनुहोस्