Daily Archives: February 12, 2021

प्रेम राईलाई अख्तियारमा भित्र्याउन डेढ अर्ब घोटालाको फाइल सधैंका लागि बन्द

२९ माघ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमको पेट्रोलियम भण्डारणका निम्ति जग्गा किन्दा भएको घोटाला प्रकरणको फाइल बन्द गरेको छ ।...