वैदेशिक रोजगारीका लागि मलेशिया पुगेका युवाहरु मध्ये यी बाकसमा फर्किए

0
194

काठमाडौं, १० माघ । यो दृश्य त्रिभुवन विमानस्थलको हो । हजारौं सपना बोकेर वैदेशिक रोजगारीका लागि मलेशिया पुगेका युवाहरुमध्ये यी बाकसमा फर्किए । १८ वटा शव बाकसमा फर्किंदा विमानस्थलको दृश्य हृदयविदारक थियो । आफन्तहरु सास नभएपनि लास लिन पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्