मोबाइल फुल चार्ज पछि पनि चार्ज गरिरहदा घरमा आगलागी

0
351

११ पुस, काठमाडौं । नागार्जुन नगरपालिका-१ तुफान चोकमा मोबाइल चार्जका क्रममा घरमा आगलागी भएको छ ।

तीन तले घरमा लागेको आगो दमकलको सहयोiPhone X 'Got Hot and Exploded', Claims User; Apple Investigatesगमा निभाइएको छ । आइफोन चार्जमा राखेर बाहिर गएको र फर्किँदा आगो लागेको जस्तो देखेपछि पानी हाल्दा झन बलेको खबर प्राप्त भएको महानगरीय प्रहरी परिसर, काठमाडौंका डीएसपी प्रतिक विष्टले जानकारी दिए ।टनाबारे थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्