मंसिर-१६, काठमाडौं मंसिर १६ गते केपी ओलीले प्रधानमन्त्री र अध्यक्ष पदबाट राजिनामा दिने जनार्दन शर्मा प्रभाकरले सार्वजनिक गरेका छन्। आज कान्तिपुर टेलिभिजनको फाइरसाइट कार्यक्रममा बोल्दै जनार्दन शर्मा प्रभाकरले उक्त जानकारी दिएका हुन । यो भनाइलाई पत्रकार किशोर श्रेष्ठले पुष्टि गर्दै , प्रधानमन्त्री केपी ओलीले राजिनामा दिनेमा आशंका कायमै रहेको भन्दै जनार्दन शर्माको खिसिट्युरी गरेका छन ।
प्रतिक्रिया दिनुहोस्