आँखाको नानी बाहिर निकालेर विश्व कीर्तिमान

0
248

काठमाडौं । संसारमा केही यस्ता मानिसहरु छन् जो चर्चामा आउनका लागि जे पनि गर्न तयार हुन्छन् । आफ्नो त्यही इच्छाका कारण उनीहरुलाई विश्वव्यापी पहिचान प्राप्त हुन्छ ।

अनौठो क्षमता तथा कार्यका कारण गिनिज बुक अफ वर्ल्ड  रेकर्डस्मा आफ्नो नाम दर्ज गराए ।

आफ्नो आँखाका गेडा बाहिर निकालेर पनि एकजना महिलाले विश्व रेकर्ड कायम गरेकी छिन् । अमेरिकाको शिकागोमा बस्ने किम गुडम्यान नामकी ती महिलाले आफ्ना आँखालाई सामान्य स्थानबाट ११ मिलिमिटर सम्म बाहिर निकाल्न सक्दछिन्
प्रतिक्रिया दिनुहोस्