राजतन्त्रले गुमाएको जमिन गणतन्त्रले फिर्ता ल्याउदैछ- प्रचण्ड

0
91

जेष्ठ ३१, काठमाडौं  राजतन्त्रले गुमाएको जमिन गणतन्त्रले फिर्ता ल्याउन लागेकोले राजावादीहरुले धमिलो पानीमा माछा मार्ने प्रयत्न नगर्न प्रचण्डले  चेतावनी दिएका छन । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज संसदको ऐतिहासिक बैठकलाई सम्बोधन गर्दै नयाँ नक्सा सहितको निसान पास गर्ने विषयमा सर्वसम्मत निर्णय हुनु गर्भको विषय भएको र भारतसँग मित्रता चाहेको बताएका छन । नेपाल र नेपालीको एकतालाई भारतले सम्मान गर्ने छ र विवादित भूमि फिर्ता लिन भारतीय पक्षसँग निरन्तर छलफल चाहेको बताएका छन

 

प्रतिक्रिया दिनुहोस्