माधब कुमार नेपालले केपी ओलीलाई दासढुंङा काण्ड घटाउन सक्ने पूर्व सञ्चार मन्त्री तथा नेकपाका नेता गोकुल बास्कोटाले संगीन आरोप र शंका गरेका छन । उनले आफ्नो फेसबुक पेजमा यस्तो लेेेेखेर आशंका गरेका छन् । केपी-माधब कमरेडकाे मिलन र विबाद नजिकबाट हेर्ने धेरै छन।२०४९देखि दुबैनेतासँग मैले पनि काम गरेकाेछु।दुई नेताबीच अन्तरबिराेधकाेबेला पनिकार्यक्रमा जाँदा प्लेनमासँगै यात्रा नगर्ने सल्लाह हुन्थ्याे।रिसले हाेईन ,विस्वाससहितकाे सजकताले खासगरी दासढुङ्गा र बर्दिया घटनापछि।अब आफै बुझाै है।
प्रतिक्रिया दिनुहोस्