थप दुई जनामा देखियो कोरोना

0
34

बिहीबार दुई जना व्यक्तिमा कोरोना संक्रमण देखिएको छ।

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा दुईजनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

यो सँगै कोरोना सक्रमितको संख्या ४७ पुगेको छ। हिजो एकैदिन तीन जनामा कोरोना संक्रमण देखिएको थियो। उनीहरूको विराटनगरस्थित कोरोना अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्