बैशाख अन्तिम सम्म लकडाउन फेरि लम्बिदै

0
132

काठमाडौं, ७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि लकडाउन लम्बिने संकेत गरेका छन् । उनले कोरोना रोकथामका लागि सरकारले कडाईका साथ कदम चाल्ने भन्दै लकडाउन बैशाख अन्तिम सम्म लम्बिने संकेत गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्