बैशाख अन्तिम सम्म लकडाउन फेरि लम्बिदै April 19, 2020 0 149 काठमाडौं, ७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि लकडाउन लम्बिने संकेत गरेका छन् । उनले कोरोना रोकथामका लागि सरकारले कडाईका साथ कदम चाल्ने भन्दै लकडाउन बैशाख अन्तिम सम्म लम्बिने संकेत गरेका हुन् । प्रतिक्रिया दिनुहोस्