प्रचण्ड पुत्रीलाई जिताउन गुन लगाएका देवी ज्ञवालीले पाए सुकुम्बासी आयोग

0
133

काठमाडौं, ३ बैशाख । हिजो बसेको मन्त्रिपरिषद बैठकले भूमि समस्या समाधान आयोगको अध्यक्षमा देवी प्रसाद ज्ञवालीलाई नियुक्त गरेको छ। ज्ञवाली सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य हुन् । चितवनका स्थायी वासिन्दा ज्ञवाली यसअघि महानगरको चुनावमा पराजित भएका हुन् । ज्ञवाली प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले रुचाएका नेताको रुपमा चिनिन्छन् ।

प्रतिक्रिया दिनुहोस्