२४ घण्टामा सात सय चार कोरोना संक्रमित केस भारतमा दर्ता

0
47
NEW DELHI, INDIA - MARCH 31: A bus driver in a protective suit before ferrying people who took part in a Tablighi Jamaat function earlier this month to a quarantine facility amid concerns of infection, on day 7 of the 21 day nationwide lockdown imposed by PM Narendra Modi to check the spread of coronavirus, at Nizamuddin West on March 31, 2020 in New Delhi, India. (Photo by Ajay Aggarwal/Hindustan Times via Getty Images)

एजेन्सी, २५ चैत । २४ घण्टामा सात सय चार कोरोना संक्रमित केस भारतमा दर्ता भएको छ । २४ घण्टामा सात सय चार केस दर्ता भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको हो ।

उक्त संक्रमित दर्ता केस भारतमा पहिलो पटक देखा परेको मन्त्रालयले जनएको छ । यससाथै भरतले २४ ठूलो मात्रामा संक्रमणको रेर्कर्ड दर्ता गरेको छ । उक्त अंक निकै उच्च रहेको मन्त्रालयले जनाएको छ ।

भारतमा चार हजार दुई सय ८१ जना संक्रमित भएका छन् । भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या इक सय ११ पुगेको छ । त्यसैगरी तीन सय १८ जना संक्रमणको उपचारपछि सकुसल घर फर्केका छन् ।

प्रतिक्रिया दिनुहोस्