प्रधानमन्त्रीको स्वास्थ्य गम्भिर, पिसावमा सङ्क्रमण देखियो

0
85

फागुन २९, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य स्थिति गम्भिर हुन सक्ने चिकित्सकले बताएका छन । मृगौला प्रत्यारोपण पछि केही समय सुधार हुँदै आएको अवस्थामा हिजो असहज भएको र उहाँको पिसावमा सङ्क्रमण देखिएको टिचिङ अस्पतालका डा.ज्ञवालीले बताउनुभयो । उहाको मृगौलाको आकारमा फरक परेको कारण शरिरमा मिल्न समय लाग्न सक्छ । तर सुधार हुन्छ अहिले नै डिस्चार्ज गर्न सकिदैन डा ज्ञवालीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्